×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मुल्यले बनायो एतिहासिक रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

PRIME CA

सुनको मुल्यले बनायो एतिहासिक रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

१६ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य आजसम्मकै सबैभन्दा उच्च हो । सुनको मूल्य बढेसंगै कारोबारमा कमि आएको व्यवसायी बताउँछन् । 
यता, चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ  पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार) १० ग्राम सुनको मूल्य ८५ हजार १ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २९ रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: