×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालय एअरलाइन्सले सार्वजनिक गर्यो उडान तालिका, कुन देशबाट कहिले हुँदैछ उडान ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

हिमालय एअरलाइन्सले सार्वजनिक गर्यो उडान तालिका, कुन देशबाट कहिले हुँदैछ उडान ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालय एअरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महिनामा हुने चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरेको छ । जुलाई १५ देखि २१ सम्म युएइ, साउदी अरब, बहराइन, कतार र मलेसियाबाट नेपालीहरु ल्याउन लागिएको एअरलाइन्सले जनाएको छ ।
यो भन्दा अगाडी भएका उद्धार उडानमा जस्तै अहिले पनि एयरलाइन्सले यात्रुले पीसीआर र आरडिटी परीक्षण गरी नतिजा नेगेटिभ आएको प्रमाण पेश गर्नुपर्ने, कुनैपनि कारणले उडान रद्ध हुन सक्ने र नेपाल आएर सरकारले भने बमोजिमको क्वारेन्टाइनमा बस्नुपर्ने सर्तहरु अगाडी सारेको छ ।
एयरलाईन्सले यसअघि दुई चरणको उद्धार उडान गरिसकेको छ । जुलाई १५ देखि २१ सम्म हुन लागेको उडान समय तालिका यस्तो छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: