×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुन खातामा कति ? (विस्तृत सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कामना सेवा विकास बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुन खातामा कति ? (विस्तृत सूचीसहित)

Artha Sarokar

९ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (श्रावण ९ गते, शुक्रबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । बैंकले बचत खाता, मुद्दती खाता र ऋणको व्याजदर सार्वजनिक गरेको हो। 
बैंकको बचत खातामा ३.५० प्रतिशतदेखि ५.५० प्रतिशतसम्म व्याजदर कायम गरेको छ । मुद्दती खाताको व्यक्तिगतमा ३ महिनाको लागि ७.२५ प्रतिशत, ३ महिनादेखि ६ महिनासम्म ७.५० प्रतिशत र ६ महिना भन्दा माथि ७.७५ प्रतिशत ब्याजदर कायम गरेको छ। संस्थागत मुद्दती खातामा ३ महिनाको लागि ६.२५ प्रतिशत, ३ महिनादेखि ६ महिनासम्म ६.५० प्रतिशत र ६ महिनाभन्दा माथि ६.७५ प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकको अवर्ती निक्षेपमा ७.७५ प्रतिशत कायम गरेको छ । बैंकको असार मसान्तसम्ममा आधार दर १०.५५ प्रतिशत रहेको छ। 
बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी