
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (श्रावण ९ गते, शुक्रबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । बैंकले बचत खाता, मुद्दती खाता र ऋणको व्याजदर सार्वजनिक गरेको हो।
बैंकको बचत खातामा ३.५० प्रतिशतदेखि ५.५० प्रतिशतसम्म व्याजदर कायम गरेको छ । मुद्दती खाताको व्यक्तिगतमा ३ महिनाको लागि ७.२५ प्रतिशत, ३ महिनादेखि ६ महिनासम्म ७.५० प्रतिशत र ६ महिना भन्दा माथि ७.७५ प्रतिशत ब्याजदर कायम गरेको छ। संस्थागत मुद्दती खातामा ३ महिनाको लागि ६.२५ प्रतिशत, ३ महिनादेखि ६ महिनासम्म ६.५० प्रतिशत र ६ महिनाभन्दा माथि ६.७५ प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकको अवर्ती निक्षेपमा ७.७५ प्रतिशत कायम गरेको छ । बैंकको असार मसान्तसम्ममा आधार दर १०.५५ प्रतिशत रहेको छ।
बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्