×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देशको मुटुलाई उपचार चाहियो…! पानी पर्दा हिलाम्ये, पानी नपर्दा धुलाम्ये,खाल्डाको त कुरै नगरौं ! (फोटो फिचर)

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौँ । देशकै राजाधानी काठमाडौँ । अर्थात देशको मुटु काठमाडौँ । अनि काठमाडौँकै मुटु मानिएका ठाउँहरु । शहर भनेपछि चिल्ला सडकहरु हुनुपर्ने हो । गाउँ-गाउँ बिकास हुन्छ भन्नेहरु सत्तामा पुगेको बर्षौं हुँदा पनि काठमाडौँकै मुटुका केहि सडकहरु भने पानी पर्दा हिलाम्ये हुन्छन्, नपर्दा धुलाम्ये । असारे बिकास नै भएपनि हुन्थ्यो भनेर स्थानीयहरुले कुरेको थुप्रै भइसक्यो, तर अहँ, सडकहरुको यो दशाले जनप्रतिनिधिहरुलाई छुन सकेको छैन ।
काठमाडौँका सडकहरुमा खाल्डाको त कुरै नगरेपनि हुने भएको छ । जताततै खाल्डा । कमिसनको खेलमा बनाइएका सडक र कमिसनको खेलमा बन्न नसकेका सडकहरुमा खाल्डा खुल्टी देखिने नै भए । हेरौं           काठमाडौँकै मुटुमा देखिएका सडकहरुको बिजोग फोटो-फिचर

















Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: