NABIL AD
Civil Bank

लक्ष्मी बैंकको नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ? (विस्तृत सूचीसहित)

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (श्रावण ५ गते, साेमबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । 
बैंकले मुद्दति निक्षेपतर्फ सस्थागतका लागि ६.५ प्रतिशत र व्यक्तिगततर्फ ७.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी निक्षेपतर्फ न्यूनतम २% देखि अधिकतम ५% सम्म ब्याजदर कायम गरिएको छ । बैंकले ११ प्रकारका निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal