महालक्ष्मी विकास बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, हेर्नुहोस् केमा कति ? (विस्तृत सूचीसहित)
अर्थ सरोकार
अर्थ सरोकार
अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (श्रावण १२ गते, साेमबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
प्रतिक्रिया दिनुहोस्