×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेमा दोस्रो नेगेटिभ सर्किट, कारोबार ४० मिनेटका लागि लागि बन्द !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ । मंगलबार र बुधबार लगातार ‘पोजिटिभ’ सर्किट ब्रेक लागेको सेयर बजार बिहीबार भने ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको छ । सेयर बजारमा दोस्रोपटक पनि कारोबार खुलेको ४ मिनेटमै नेगेटिभ सर्किट ब्रेकर लागेको हो । 
बजार ५ प्रतिशतले घटेपछि नेप्सेले ४० मिनेटका लागि सेयर कारोबार बन्द गरेको छ । यसअघि बजार खुलेको २३ मिनेटमा पहिलो नकारात्मक सर्किट लागेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: