×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, हेर्नुहोस् केमा कति ? (विस्तृत सूचीसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

मेगा बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, हेर्नुहोस् केमा कति ? (विस्तृत सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मेगा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (श्रावण ८ गते, बिहीबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । 
सार्वजनिक गरेको विवरण अनुसार बैंकको बचत खातामा न्युनतम ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज कायम गरेको छ । बैंकमा २६ प्रकारको बचत खाता रहेको छ । यस्तै, बैदेशिक मुद्र बचत खातामा ०.५० प्रतिशत ब्याज दर रहेको छ । 
बैंकले व्यक्तिगत मुद्दती खातामा ७.२५ प्रतिशत, संस्थागत मुद्दती खातामा ६.५० प्रतिशत र संस्थागत मुद्दती खाताको नवीकरण गरेमा ६.६० प्रतिशत ब्याज दर कायम गरेको छ। 
बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: