- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कालिका माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृत पदबाट मिनबहादुर बोहरा बाहिरिएका छन् । ४ वर्षे कार्यकालका लागि नियुक्त भएका उनले ६ महिना बाँकी छँदै संस्था छाडेका हुन् । उनले सञ्चालक समितिसँगको सहमतिमा नै सीईओ पद छाडेका हुन् ।
बोहरा बिदा भएसँगै सञ्चालक समितिले कामु सीईओको जिम्मेबारी डेपुटी सीईओ कमल खत्रीलाई दिएको छ । खत्री तत्कालिन जनसेवी लघुवित्त वित्तीय संस्थाका सीईओ थिए । जनसेवी कालिकामा गाभिए पछि बोहरा सीईओ र खत्री डेपुटी सीईओ भएर काम गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्