×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लामो समय लकडाउन हुँदा दुब्लाए स्वयम्भुका बाँदरहरु… र पनि ‘रमाइलो’ छ उनीहरुका लुकामारी (फोटो-फिचर)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लामो समय लकडाउन हुँदा दुब्लाए स्वयम्भुका बाँदरहरु… र पनि ‘रमाइलो’ छ उनीहरुका लुकामारी (फोटो-फिचर)

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । लामो समय लकडाउन हुँदा स्वयम्भुका बाँदरहरु दुब्लाएको पाइएको छ । मानिसहरुको आवतजावत कम हुँदा उनीहरु दुब्लाएका हुन् । यसो त उनीहरुलाई दैनिक खाने कुरा खुवाउने नै गरिन्छ । तर ठुलो संख्यामा आउने पर्यटकहरुले दिएका खानेकुराहर्ले उनीहरु रिष्टपुष्ट देखिन्थे । तर आजकल उनीहरुको ज्यान दुब्लाएको छ । र पनि आजकल स्वयम्भु जाँदा उनीहरुको लुकामारी भने उस्तै मज्जाको देखिन्छ । आत्मीय प्रेम, मातृत्व धेरैको मिठो उदाहरण मानिसहरुले यि बाँदरहरुबाट बुझ्न र सिक्न सक्छ । हेरौँ केहि उदाहरणहरु : 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: