- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ । सोमबारको तुलनामा बजार १४.९९ अंकले घटेर १४४९.९४ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८५ कम्पनीको ४९ लाख ७६ हजार ४८८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८७ करोड माथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको कुल १४ करोड २४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : एनएमबि बैंक र नेपाल पुनर्बिमा कम्पनीको भएको छ ।
यता, सोमबारको कारोबार व्यापार, होटल्स, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन र म्युचुअल फण्ड उपसुचकहरु बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्त र श्री राम सुगर मिललगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै हिमाल दोलखा र गुराँस लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्