
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ऋणपत्र सूचीकरण खारेज गरिएको छ । नेप्सेले बैंकको ५ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको हो ।
नेप्सेका अनुसार बैंकले जारी गरेको ‘नेपाल इन्भेष्टमेन्ट बैंक वण्ड–२०७७’ साउन ५ गतेदेखि परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हाे ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्