×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा २ बैंकको ५० लाख कित्ता ऋणपत्र सूचीकृत, कुनको कति ?

PRIME CA

नेप्सेमा २ बैंकको ५० लाख कित्ता ऋणपत्र सूचीकृत, कुनको कति ?

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ बैंकको ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । बिहिबारको कारोबारमा कृषि विकास बैंक र सिटिजन्स बैंकको ऋणपत्र सुचिकृत भएको हो । 
कृषि विकास बैंकको २५ लाख कित्ता ऋणपत्र रहेको छ । बैंकले ७ वर्ष अवधिको ‘कृषि विकास बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.३५% ब्याजदर पाइनेछ । 
सिटिजन्स बैंकको २५ लाख कित्ता ऋणपत्र रहेको छ । बैंकले १० वर्ष अवधिको ‘सिटिजन्स बैंक डिबेन्चर २०८६ ’नाममा ऋणपत्र बिक्री खुला गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याज पाइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: