×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा २ बैंकको ५० लाख कित्ता ऋणपत्र सूचीकृत, कुनको कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा २ बैंकको ५० लाख कित्ता ऋणपत्र सूचीकृत, कुनको कति ?

Artha Sarokar

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ बैंकको ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । बिहिबारको कारोबारमा कृषि विकास बैंक र सिटिजन्स बैंकको ऋणपत्र सुचिकृत भएको हो । 
कृषि विकास बैंकको २५ लाख कित्ता ऋणपत्र रहेको छ । बैंकले ७ वर्ष अवधिको ‘कृषि विकास बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.३५% ब्याजदर पाइनेछ । 
सिटिजन्स बैंकको २५ लाख कित्ता ऋणपत्र रहेको छ । बैंकले १० वर्ष अवधिको ‘सिटिजन्स बैंक डिबेन्चर २०८६ ’नाममा ऋणपत्र बिक्री खुला गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याज पाइनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी