×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंक र चिरायू नेशनल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १५ प्रतिशत छुट

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल एसबिआई बैंक र चिरायू नेशनल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १५ प्रतिशत छुट

Artha Sarokar

१६ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल एसबिआई बैंक र चिरायू नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूटबीच सम्झौता भएको छ। एसबिआई बैंक र चिरायू नेशनल हस्पिटलबिच उपचार गराउँदा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

बैंकका सम्पूर्ण भिसा डेविट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरी चिरायू नेशनल हस्पिटलमा कार्ड प्रयोग बापत हस्पिटलको सेवामा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरिएकाे बैंकले जनाएकाे छ ।
उक्त सम्झौता अनूसार बैंकका ग्राहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छुट प्राप्त गन सक्नेछन् । त्यसैगरी, उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा चिरायू नेसनल हस्पिटलका निर्देशक संजिव राज भण्डारीले हस्ताक्षर गरेका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी