
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल एसबिआई बैंक र चिरायू नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूटबीच सम्झौता भएको छ। एसबिआई बैंक र चिरायू नेशनल हस्पिटलबिच उपचार गराउँदा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

बैंकका सम्पूर्ण भिसा डेविट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरी चिरायू नेशनल हस्पिटलमा कार्ड प्रयोग बापत हस्पिटलको सेवामा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरिएकाे बैंकले जनाएकाे छ ।
उक्त सम्झौता अनूसार बैंकका ग्राहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छुट प्राप्त गन सक्नेछन् । त्यसैगरी, उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा चिरायू नेसनल हस्पिटलका निर्देशक संजिव राज भण्डारीले हस्ताक्षर गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्