×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल स्टक एक्सचेञ्जमा एभेरष्ट बैंकसहित ४ वित्तीय संस्थाको बोनस सेयर सूचीकृत, कुन कम्पनीको कति ? (विवरणसहित)

PRIME CA

नेपाल स्टक एक्सचेञ्जमा एभेरष्ट बैंकसहित ४ वित्तीय संस्थाको बोनस सेयर सूचीकृत, कुन कम्पनीको कति ? (विवरणसहित)

२३ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा एभरेष्ट बैंकसहित ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (मंगलबार) एभरेष्ट बैंक, स्वदेशी लघुवित्त वित्तीय संस्था, उन्नत्ती लघुवित्त वित्तीय संस्था र श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा एभरेष्ट बैंकको ४० लाख ३३ हजार ४ सय ३१.६७ कित्ता, स्वदेशी लघुवित्तको ४ लाख ६० हजार कित्ता, उन्नत्तीको ३ लाख ४० हजार ७ सय ४१.५० कित्ता र श्री एन्भेस्टमेन्टको १ लाख ९० हजार ३ सय ५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: