
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको २५ लाख ९१ हजार ८६०.८० कित्ता बोनस सेयर सूचीकृत भएका छन् । बिहीबारको कारोबारमा सिर्जना फाइनान्स र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सिर्जना फाइनान्सको ११ लाख ५ हजार ८७६.८० कित्ता र आरएसडीसी लघुवित्तको ३ लाख ८० हजार १०७.२० कित्ता बोनस सेयर सूचीकृत भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्