Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, हेर्नुहोस् केमा कति ? (विस्तृत सूचीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनएमबि बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (श्रावण ५ गते, साेमबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
बैंकले बचत खातामा न्युनतम ३ प्रतिशतदेखि अधिक्तम ५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ । त्यसैगरी बैंकले फिक्स डिपोजिटमा ३ महिनादेखि ६ महिनासम्मका लागि ६.५०% र ६ महिनादेखि १ वर्षसम्मका लागि ७ प्रतिशत ब्याजदर कायम गरिएको छ। बैंकले २० प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK