×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाेखरा फाइनान्समा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

अर्थ सरोकार

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार

PRIME CA

पाेखरा फाइनान्समा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पाेखरा फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले आज (श्रावण ७ गते, बुधबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
फाइनान्सको बचत खातामा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । फाइनान्समा १८ किसिमका बचत खाताहरु रहेका छन् ।
यस्तै, बैंकले व्यक्तिगत मुद्दती खातामा कममा ३ महिनादेखि ९ महिनासम्मको लागि ८.२५  प्रतिशत, १ वर्षदेखि २ वर्षसम्म ८.५० प्रतिशत र २ वर्ष माथिको लागि ८.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । त्यस्तै संस्थागत मुद्दती खातामा  कममा ३ महिनादेखि ९ महिनासम्मको लागि ७.७५  प्रतिशत, १ वर्षदेखि २ वर्षसम्म ८ प्रतिशत र २ वर्ष माथिको लागि ८.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । 
फाइनान्सले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: