- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्राेगेशिभ फाइनान्स कम्पनी लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेकाे छ । फाइनान्सले श्रावण १६ गते (शुक्रबार) बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेकाे हाे ।
फाइनान्सले प्रकाशन गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :