×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असार २३ गते मंगलबारको ‘आर्थिक राशिफल’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

२०७७ असार २३ गते मंगलबारको ‘आर्थिक राशिफल’

Artha Sarokar

२३ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/३/२३ गते मंगलबार । जुनलाई ७, २०२० । साउन कृष्ण द्वितीया ।

सूर्योदय : ०५ :१३ सूर्यास्त : १९ : ०३ 
आजको राशिफल :
मेष – अचल सम्पत्ती हात पर्ने योगछ ।
वृष – घरायसी समस्या बढ्ने।
मिथुन – रोकिएका अधुरा कामहरू पुरा हुने।
कर्कट – कार्य सम्पादनमा सहजता मिल्ने।
सिंह – बौद्धिक काममा सफलता मिल्ने।
कन्या – आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने।
तुला – दैनिक कार्यमा प्रगती हुने।
वृश्चिक – आँटेको र ताकेको कार्य पुरा हुने।
धनु – बित्तिय संस्थाबाट सहयोग पाईने।
मकर – आर्थिक कारोवारमा मन्दी आउने ।
कुम्भ – प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । 
मिन – आफ़नतले सहयोग गर्ने।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी