×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२०७७ असार ३० गते मंगलबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?


काठमाडौँ । मिति २०७७/३/३० गते मंगलबार। जुलाई १४, २०२० । साउन कृष्ण नवमी ।
सूर्योदय : ०५ : १७ सूर्यास्त : १९ : ०१

आजको राशिफल :

मेष – काममा खट्नु पर्ने। 
वृष – श्रमको उचित मुल्याङ्कन हुने र व्यापारमा धनलाभ हुने।
मिथुन – वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने वैदेशिक यात्रा तय गर्न सकिने।
कर्कट – अरुलाई प्रभावित पारेर काम बन्ने र कमको मुल्याङ्कन हुने । 
सिंह – काममा जुट्ने समय छ ।
कन्या – नयाँ काम सुरु गर्ने समय आएको छ।
तुला – रोकिएका काम पुनः सुरु हुन सक्छन् । 
वृश्चिक – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने।
धनु – घर,जग्गाको कारोबारमा सफलता मिल्ने।
मकर – मेहनतीहरूका लागि दिन फलदायी रहने। 
कुम्भ – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
मिन – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: