×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असार १९ गते शुक्रबारको ‘आर्थिक राशिफल’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

२०७७ असार १९ गते शुक्रबारको ‘आर्थिक राशिफल’

Artha Sarokar

१९ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/३/१९ गते शुक्रबार । जुनलाई ३, २०२० । असार शुक्ल त्रयोदशी ।

सूर्योदय : ०५ :१२ सूर्यास्त : १९ : ०३ 
आजको राशिफल :

मेष – गरेका कार्यमा ढिलासुस्ती हुने।

वृष – भाग्यले विभिन्न अवसर जुराउने।

मिथुन – कूटनीतिक नियोगको सहयोग मिल्ला । ।

कर्कट – छोटो दुरीको लाभदायक यात्रा हुने।

सिंह – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।

कन्या – लगनशीलताले कामहरु अगाडी बढ्ने।

तुला – आत्मविश्वास र पराक्रममा वृद्धि हुने ।

वृश्चिक – आर्थिक कारोवारमा सफलता पाईएला ।

धनु – दबाब र तनाव बढेको महसुस हुने।

मकर – व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने।

कुम्भ – कलकारखाना र बन्दव्यापारमा फाइदा हुने।

मिन – महिला वा मित्रबाट विशेष सहयोगपनि मिल्ने।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी