×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ साउन १० गते शनिबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७७ साउन १० गते शनिबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

९ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मिति २०७७/४/१० गते शनिबार। जुलाई २५, २०२० । साउन शुल्क चतुर्थी।
सूर्योदय : ०५ : १८ सूर्यास्त : १९ : ०१
आजको राशिफल :
मेष – नयाँ कार्य योजनाबाट लाभ लिन सकिन्छ । ।
वृष – बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुने।
मिथुन – नजिकैका व्यक्तिहरूबाट सहयोग मिल्ने।
कर्कट – अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्ने।
सिंह – ठीक समयमा सही निर्णय लिन सकिएला । 
कन्या – दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।
तुला – नयाँ कार्यको योजनाले आत्मिक सन्तुष्टि मिल्ने।
वृश्चिक – छोटो र लाभदायक यात्रा तय गर्न सकिने।
धनु – कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्ने ।
मकर – नाम कमाउन अनुकूल प्रयास हुने।
कुम्भ – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
मिन – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी