×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, हेर्नुहोस् केमा कति ? (विस्तृत सूचीसहित)

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, हेर्नुहोस् केमा कति ? (विस्तृत सूचीसहित)

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (साउन ७ गते, बुधबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । बैंकले बचत खातामा न्युनतम ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशत सम्म ब्याज कायम गरेको छ । 
बैंकले साधारण मुद्दती खातामा ३ महिनादेखि ३ वर्षसम्म ७ प्रतिशत, विशेष मुद्दती खातामा महिनादेखि ५ वर्षसम्म व्यक्तिगतमा ७.२५ प्रतिशत र संस्थागत ६.५० प्रतिशत ब्याजदर कायम गरेको छ । यस्तै, बैंकले वैदेशिक बचत खातामा न्युनतम ०.७५ प्रतिशतदेखि अधिकतम १.५ प्रतिशत सम्म ब्याज कायम गरेको छ ।
बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: