×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्समा खाता छ ? हेर्नुहोस् फाइनान्सले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

LAXMI SUNRISE BANK

समृद्धि फाइनान्समा खाता छ ? हेर्नुहोस् फाइनान्सले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले आज (श्रावण १३ गते, मंगलबार) बाट लागू हुने बचत खाता र मुद्दती खातामा नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
कम्पनीले बचत खातामा न्युनतम ५ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशतसम्म ब्याजडर कायम गरेको छ । कम्पनीको समृद्धि कल अकाउन्टमा ०.५ प्रतिशतदेखि ४.७५ प्रतिशतसम्म ब्याजदर दिनेछ । कम्पनीले १३ प्रकारको खाता सञ्चालनमा ल्याएको छ। 
कम्पनीको मुद्दती निक्षेपमा ३ महिनाका लागि ८.५० प्रतिशत, ६ महिनाको लागि ८.७५ प्रतिशत, ९ महिनादेखि १ वर्षसम्मको लागि ९ प्रतिशत र १ वर्षभन्दा माथिको लागि ९.२५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। 
फाइनान्सले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी