NABIL AD
Civil Bank

सिद्धार्थ बैंकमा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिद्धार्थ बैंकले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले आज (साउन ८ गते, बिहिबार)देखि लागु हुने गरी नयाँ ब्याजदर प्रकाशित छ। 
प्रकाशित विवरण अनुसार बैंकको बचत खातामा  न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याज कायम गरेको छ । यता, असार मसान्तसम्म बैंकको आधार दर ९.०३ प्रतिशत रहेको छ ।
बैंकबाट कर्जा लिँदा १४.०३ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट आद्योगिक लोन, अटो लोन,शैक्षिक धितोकर्जा, टर्म लोन, सेयर धितोबर्जा लगायतका शिर्षकमा कर्जा लिँदा १४.०३ प्रतिशत ब्याज लाग्ने छ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal