
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (सोमबार, साउन ५ गते)देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।
बैंकले बचत खातातर्फ २.५% देखि ४% सम्म ब्याजदर कायम गरिएको छ । त्यसैगरी विदेशी मुद्राको बचततर्फ १% देखि २% सम्म ब्याजदर कायम गरिएको छ ।
त्यसैगरी बैंकले फिक्स डिपोजिटमा व्यक्तितर्फ ३ महिनाका लागि ७%, ३ महिनादेखि १ वर्षसम्म ७.२५%, १ वर्षदेखि २ वर्षसम्म ७.५०% र २ वर्षभन्दा माथिका लागि ७.७५% ब्याजदर कायम गरिएको छ । त्यसैगरी संस्थागततर्फ फिक्स डिपोजिटमा ३ महिनाका लागि ६.५०% र ३ महिनापछि नविकरण हुने गरी ६.६०% ब्याजदर कायम गरिएको छ ।
बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्