NABIL AD
Civil Bank

सनराइज बैंकमा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (सोमबार, साउन ५ गते)देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। 
बैंकले बचत खातातर्फ २.५% देखि ४% सम्म ब्याजदर कायम गरिएको छ । त्यसैगरी विदेशी मुद्राको बचततर्फ १% देखि २% सम्म ब्याजदर कायम गरिएको छ ।
त्यसैगरी बैंकले फिक्स डिपोजिटमा व्यक्तितर्फ ३ महिनाका लागि ७%, ३ महिनादेखि १ वर्षसम्म ७.२५%, १ वर्षदेखि २ वर्षसम्म ७.५०% र २ वर्षभन्दा माथिका लागि ७.७५% ब्याजदर कायम गरिएको छ । त्यसैगरी संस्थागततर्फ फिक्स डिपोजिटमा ३ महिनाका लागि ६.५०% र ३ महिनापछि नविकरण हुने गरी ६.६०% ब्याजदर कायम गरिएको छ ।

बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal