×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक, केमा कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK

युनाइटेड फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक, केमा कति ? (विवरणसहित)

१ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – युनाइटेड फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा आज (श्रावण १ गते, बिहीबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । 
फाइनान्सले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगतले ५.५० प्रतिशतदेखि ८.७५%सम्म रहेको छ भने संस्थागतमा ४ प्रतिशतदेखि ८.५० प्रतिशत ब्याज रहेको छ । जेष्ठ मसमान्तसम्म फाइनान्सको आधारदर ११.८१ प्रतिशत स्प्रेट दर ४.७७ प्रतिशत रहेको छ ।
कम्पनीले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी