
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सबैभन्दा बढी कोरोना संक्रमित कर्मचारी ग्लोबल आइएमइ बैंक रहेको खुलासा भएको छ । बैंकका विभिन्न शाखामा कार्यरत २ दर्जन बढी कर्मचारी कोरोना संक्रमित भएको पुष्टी भएसँगै यस्तो रहस्य बाहिरिएको हो । बैंकको नेपालगंजस्थित शाखाहरुमा सबैभन्दा बढी कर्मचारी कोरोना संक्रमित भएका छन् भने बैंकको लहान लगायतका अन्य शाखामा पनि कर्मचारीहरु कोरोना संक्रमित भएका छन् ।
यस्तै बैंकको जनकपुरस्थित शाखाका कर्मचारीमा पनि कोरोना संक्रमण भएको पुष्टी भएको छ । कोरोना संक्रमित भेटिएपछी बैंकको उक्त शाखा सिल गरिएको छ । अहिले संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ भने अन्य सहकर्मीहरु क्वारेन्टाइनमा रहका छन् ।
अर्थ सरोकारलाई प्राप्त तथ्यांक अनुसार अहिले ग्लोबल आइएमइ बैंकका सयौं कर्मचारी क्वारेन्टाइनमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्