
काठमाडाैँ । राष्ट्रिय एकता अभियानले प्रदेश तथा संघीय सरकारविरूद्द प्रदर्शन गरेकाे छ। अभियानले जनकपुरमा एक र्याली गरी हिन्दू सन्त तथा अभियंता को सुरक्षा ग्यारेन्टी ग़र !, संत श्रीराम साहको हत्यारालाई अबिलम्ब कार्यवाही ग़र !,सुरक्षा दिन नसकने मुख्यमंत्री राजनामा दे !, हिन्दू माथि को दमन बन्द ग़र !, राष्ट्रीय एकता अभियान जिन्दावाद भन्दै प्रदेश तथा संघीय सरकारविरूद्द प्रदर्शन गरेकाे हाे।
उक्त र्यालीमा संजय यादव, जय यादव, रवि साह एबं मोहन साह लगायत अभियंताकाे सहभागिता रहेकाे थियाे। अभियानका जनकपुर संयोजक मनीष हिन्दूको नेतृत्व उक्त विराेध प्रदर्शन भएकाे हाे। संयोजक मनीषले भने,’ नेपाल धर्म निरपेक्ष राष्ट्र भएदेखि हिन्दु समुदायमाथि विभिन्न काेणबाट दमन भइरहेकाे छ।’-पब्लिक न्यूज एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्