×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकको नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ? (विस्तृत सुचीसहित)

PRIME CA

कृषि विकास बैंकको नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ? (विस्तृत सुचीसहित)

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कृषि विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले भाद्र १ गते (साेमबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
बैंकको बचत खातामा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत कायम गरेको छ । बैंकमा १० प्रकारको बचत खाता रहेको छ । बैंकको बैदेशिक खातामा न्युनतम ०.६० प्रतिशत र अधिकतम ०.८० प्रतिशत रहेको छ ।
बैंकको मुद्दती खातामा संस्थागततर्फ ६ महिनादेखि ९ महिनासम्म ६.२५ प्रतिशत १ वर्षको लागि ६.५० प्रतिशत र २ वर्षदेखि ५ वर्षसम्म पनि ६.५० प्रतिशत कायम गरेको छ। व्यक्तिगततर्फ ३ महिनाको लागि ६.२५, ६ महिनाको लागि ६.५० प्रतिशत, १ वर्षदेखि ५ वर्षसम्मको लागि ७.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । 

बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: