×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

निषेधाज्ञाको आठौँ दिन यस्तो देखियो अत्तरिया बजार…! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । निषेधाज्ञाको आठौँ दिन सुदूरपश्चिमको व्यापारीक केन्द्र अत्तरिया बजार सुनसान बनेको छ । महेन्द्रनगर राजमार्गसँग जोडिएको उक्त क्षेत्रमा अन्य समयमा दैनिक सयौँ सवारी ओहोरदोहोर गर्ने गरेको भएपनि निषेधाज्ञाको समयमा भने अत्तरिया बजार पुर्ण रुपमा बन्द देखिएको छ । 

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ४ गते बिहिबार मध्यरातीदेखि कैलालीभर निषेधाज्ञाको घोषणा गरिएको थियो । जिल्लाभर निषेधाज्ञा जारी गरिएसँगै मुख्य व्यापारिक केन्द्र अत्तरिया बजार पनि सुनसान बनेको छैन । बाँकी फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: