×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइतबार कुन बैंकका शाखा कहाँ-कहाँ खुल्छन् ? (तालिकासहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइतबार पनि विभिन्न बैंकका शाखाहरुले सेवा दिने भएका छन् । बैंकहरुले खुल्ला रहने शाखा कार्यालय र सम्बन्धित कर्मचारीको नम्बर सार्वजनिक गरेका छन् । विश्वभर कोरोना भाइरस महामारीको रूपमा फैलिएकोले सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरेको छ । तसर्थ अत्यावश्यक सेवा भित्र परेकाले बैंकहरुले समय मिलाएर सातै प्रदेशका विभिन्न शाखा कार्यालयबाट सेवा दिइरहेका छन् ।
हेर्नुहोस् आज खुल्ला रहने बैंकका शाखाहरु :
 
 
 
 
 
 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: