×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्ट्रल फाईनान्सले सार्वजनिक गर्यो नयाँ ब्याजदर, हेर्नुहोस् केमा कति ? (विस्तृत सूचीसहित)

GLOBAL IME BANK

सेन्ट्रल फाईनान्सले सार्वजनिक गर्यो नयाँ ब्याजदर, हेर्नुहोस् केमा कति ? (विस्तृत सूचीसहित)

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सेन्ट्रल फाईनान्सले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । फाईनान्सले भाद्र १ गते (साेमबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
फाईनान्सको बचत खातामा न्युनतम २.५० प्रतिशत र अधिकतम ६ प्रतिशत ब्याजदर कायम गरेको छ । फाइनान्समा ९ प्रकारको बचत खाता रहेको छ । फाइनान्सबाट लोन लिँदा आधार दरमा ५ प्रतिशत थपिनेछ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: