- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सेन्ट्रल फाईनान्सले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । फाईनान्सले भाद्र १ गते (साेमबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
फाईनान्सको बचत खातामा न्युनतम २.५० प्रतिशत र अधिकतम ६ प्रतिशत ब्याजदर कायम गरेको छ । फाइनान्समा ९ प्रकारको बचत खाता रहेको छ । फाइनान्सबाट लोन लिँदा आधार दरमा ५ प्रतिशत थपिनेछ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्