×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुन खातामा कति ? (विस्तृत सूचीसहित)

PRIME CA
GLOBAL IME BANK

सेञ्चुरी कमर्सियल बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुन खातामा कति ? (विस्तृत सूचीसहित)

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खाता र निक्षेप खाताको नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 
सार्बजनिक गरेको विवरण अनुसार बैंकले बचत खातामा ५.५० प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकमा २० प्रकारको बचत खाता रहेको छ । यस्तै, बैदेशिक मुद्र बचत खातामा न्युनतम २.८५ प्रतिशत ब्याज दर रहेको छ । 
बैंकले मुद्दती खातामा व्यक्तिगत तर्फ ३ महिनादेखि ६ महिनासम्मको लागि ८.२५ प्रतिशत, ६ महिनादेखि १५ महिनासम्मको लागि ८.२५ प्रतिशत र १५ महिना माथि ८.५० प्रतिशत कायम गरेको छ । यता, संस्थागत तर्फ ३ महिनादेखि १ वर्षसम्मको लागि ६.५० प्रतिशत र १ वर्ष माथि ७ प्रतिशत ब्याजदर कायम गरेको छ।
बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: