- अर्थ सम्बाददाता सम्बाददाता
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । संस्थाले विभिन्न खातामा भाद्र १ गते, साेमबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
संस्थाले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :