
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स बैंकले निषेधाज्ञा जारी भएको हालको अवस्थालाई लक्षित गर्दै डिजिटल सहायता केन्द्र सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो डिजिटल कारोबारलाई सहयोग पुर्याउने उद्देश्यका साथ यस्तो व्यवस्था गरेको हो ।
अहिलेको विषय परिस्थतिको समयमा बैंकले आफ्ना सीमित शाखा कार्यालयबाट अत्यावश्यक सेवा मात्र प्रदान गरिरहेको छ । त्यसको जानकारी बैंकले आफ्नो वेबसाइट, भाइबर, फेसबुकलगायतका सामाजिक सञ्जालका माध्यमबाट उपलब्ध गराउँदै आएको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई बैंकका विभिन्न सेवाको जानकारी प्रदान गर्नुका साथै डिजिटल कारोबार सम्बन्धी समस्याको समाधानका लागि छुट्टाछुट्टै सम्पर्क व्यक्ति तोकेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्