×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहायता केन्द्रमार्फत डिजिटल कारोबारमा सघाउँदै सिटिजन्स बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सहायता केन्द्रमार्फत डिजिटल कारोबारमा सघाउँदै सिटिजन्स बैंक

Artha Sarokar

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन्स बैंकले निषेधाज्ञा जारी भएको हालको अवस्थालाई लक्षित गर्दै डिजिटल सहायता केन्द्र सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो डिजिटल कारोबारलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ यस्तो व्यवस्था गरेको हो ।
अहिलेको विषय परिस्थतिको समयमा बैंकले आफ्ना सीमित शाखा कार्यालयबाट अत्यावश्यक सेवा मात्र प्रदान गरिरहेको छ । त्यसको जानकारी बैंकले आफ्नो वेबसाइट, भाइबर, फेसबुकलगायतका सामाजिक सञ्जालका माध्यमबाट उपलब्ध गराउँदै आएको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई बैंकका विभिन्न सेवाको जानकारी प्रदान गर्नुका साथै डिजिटल कारोबार सम्बन्धी समस्याको समाधानका लागि छुट्टाछुट्टै सम्पर्क व्यक्ति तोकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी