×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञाको तेस्रो दिन सुनसान बने धनगढीका सडक र मार्केट…! (फोटो-कथा)

PRIME CA

निषेधाज्ञाको तेस्रो दिन सुनसान बने धनगढीका सडक र मार्केट…! (फोटो-कथा)

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । निषेधाज्ञाको तस्रो दिन पनि धनगढी सुनसान बनेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गत बिहिबारदेखी कैलालीमा जारी गरिएको निषेधाज्ञाको आज तेस्रो दिनपनि बजारमा सर्वसाधरणको शुन्य रहेको छ । 

आजपनि धनगढीका ठाउँ ठाउँमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ । संक्रमणको जोखिम न्युनिकरणका लागि भन्दै अनावश्यक रुपमा बाहीर हिँडडुल गर्नेलाई चेकजाँच गर्नुका साथै नियन्त्रणमा समेत लिईएको छ । अझैपनि अधिकांश नागरिक भने नियमको पालना नगर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

निषेधाज्ञाको तेस्रो दिन आज बजार पुर्णरुपमा बन्द गरिएका छन् । अतिआवश्यक खाद्यान्न, औषधीका पसल बाहेक अन्य व्यवसाय सञ्चालनमा पुर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । बिहानको समयमा केही पसलहरु खुल्ने गरेको भएपनि अहिले भने प्राय सबै व्यापार तथा व्यवसाय बन्द गरिएका छन् । निषेधाज्ञाको तेस्रो दिन धनगढीको माहोल  ! हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: