×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निषेधाज्ञाको छैटौँ दिन यस्तो देखिए धनगढीका सडक…! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । निषेधाज्ञाको छैटौँ दिन धनगढीका सडक सुनसान र एक्लो देखिएका छन् । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलालीमा जारी गरिएको निषेधाज्ञाको छैटौँ दिनपनि सडकहरु सुनसान बनेका हुन् । 

निषेधाज्ञाको पहिलो दिनदेखी देखिएको प्रशासनको सक्रियता अहिले पनि जस्ताको त्यस्तै देखिएको छ । ठाउँठाउँमा चेकजाँभ भईरहेको छ भने अनावश्यक रुपमा बाहिर निस्कनेहरुलाई नियन्त्रणमा लिने कार्य समेत भईरहेको छ । जनताको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै बिहान ७ बजेदेखी ९ बजेसम्म पसल खोलिने गरेको भएतापनि दिउँसो भने बजार प्राय सुनसान नै बन्ने गरेका छन् । 

यसो त संक्रमणको जोखिम दिनप्रदिन बढ्दै गएक बेला सर्वसाधरले पनि निषेधाज्ञा र नियमको पालना गरेको देखिएको छ । अझैपनि केहि भने नियमको धज्जि नै उडाउने गरि बाहिर निस्किने गरेको छन् यद्यपि उनिहरुलाई प्रशासनले कारवाही गर्दै आएको छ । तर समग्रमा धनगढीमा निषेधाज्ञाको प्रभाव भने व्यापक नै परेको देखिएको छ । बाँकी फोटो फिचरमा…..

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: