×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : शुक्रबार बढ्यो अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

Forex Today : शुक्रबार बढ्यो अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ २७ पैसा र बिक्रीदर १५७ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५१ पैसा र बिक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: