Skip to content
LAXMI SUNRISE BANK

Forex Today : आइतबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –   नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४० पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर १२० रुपैयाँ रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ २९ पैसा र बिक्रीदर १४२ रुपैयाँ रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १६ पैसा र बिक्रीदर २८ रुपैयाँ ३१ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा रहेको छ ।

विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK