
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ । युरो एकको खरिददर १४० रुपैयाँ ८० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५१ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८ रुपैयाँ ७२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्