×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : सोमबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

Forex Today : सोमबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिददर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ९० पैसा र बिक्रीदर १५६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: