Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् केमा कति ? (विस्तृत सूचीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (सोमबार, भाद्र ८ गते)देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा न्युनतम ४ प्रतिशत र अधिकतम ५.५० प्रतिशत व्याज कायम गरेको छ । बैंकमा १८ प्रकारको बचत खाता  रहेको छ। 
यस्तै, बैंकको मुद्दती खातामा व्यक्तिगततर्फ  ३ महिनाको लागि ८ प्रतिशत, ६ महिनाको र ९ महिनाको लागि ८.५० प्रतिशत र १ वर्षमाथिको लागि ८.७५ प्रतिशत कायम गरेको छ । त्यस्तै, संस्थागततर्फ  ३ महिनाको लागि ६.५० प्रतिशत, ६ महिनाको लागि ६.७५ प्रतिशत र १ वर्षमाथिको लागि ७.५० प्रतिशत कायम गरेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK