
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गरिमा विकास बैंक र ग्यालेक्सी हस्पीटल पोखराबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई ग्यालेक्सी हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धी ग्यालेक्सी हस्पिटल बीच सम्झौता भएको हो।

श्रावण २० गते (मंगलबार) बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यस सम्झौतापश्चात बैंकका कर्मचारी र कर्मचारीका परिवार, भिजाकार्ड होल्डर र मोवाईल बैंकिङ्गका प्रयोगकर्ताहरुले ग्यालेक्सी हस्पिटलमा उपचार गराउंदा हस्पिटल कन्ज्युमेवल र फार्मेसी बाहेक अन्य सेवामा १२ प्रतिशत छुट पाउने छन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्