Skip to content
LAXMI SUNRISE BANK

हिजो बढेको सुन र चाँदीको मूल्य आज कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) १० ग्राम सुनको मूल्य ८५ हजार ३ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK