×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्वातै बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

PRIME CA
GLOBAL IME BANK

ह्वातै बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

२२ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ। बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार १ सय रुपैयाँले बढेर प्रति तोला १ लाख २ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य अझै बढ्नसक्ने जानकारहरुको भनाई छ ।
यता, चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रति तोला एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहिबार) प्रति १० ग्राम सुनको मूल्य ८७ हजार ८ सय ८० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य प्रति १० ग्राम १ हजार १ सय ५३ रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: