×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकमा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनसीसी बैंकमा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले (एनसीसी) नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (भाद्र १ गते, साेमबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । सार्वजनिक विवरण अनुसार बैंकले आफ्नो सबै खाले बचत खातामा ५ प्रतिशत व्याजदर कायम गरेको छ । बैंकमा १२ प्रकारको बचत खाता रहेको छ ।
यस्तै, बैंकको मुद्दती खातामा व्यक्तिगत तर्फ ३ महिनाको लागि ५ प्रतिशत, ६ महिनाको लागि ६ प्रतिशत, १ बर्सको लागि ७.२५ प्रतिशत र १ वर्ष देखि ५ वर्षसम्मको लागि ८.२५ प्रतिशत कायम गरेको छ। संस्थागततर्फ ३ महिनाको लागि ४.५० प्रतिशत, ६ महिनाको लागि ५.५० प्रतिशत, १ बर्सको लागि ६.५० प्रतिशत र १ वर्ष देखि ५ वर्षसम्मको लागि ७ प्रतिशत कायम गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: