×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा चार कम्पनीकोे ३ करोड १७ लाख ४२ हजार २५२.२५ कित्ता बोनस शेयर सूचीकृत, कुनमा कति ?

PRIME CA
GLOBAL IME BANK

नेप्सेमा चार कम्पनीकोे ३ करोड १७ लाख ४२ हजार २५२.२५ कित्ता बोनस शेयर सूचीकृत, कुनमा कति ?

२२ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीकोे ३ करोड १७ लाख ४२ हजार २५२.२५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्से सूचिकृत हुनेमा ग्लोबल आइएमई लघुवित्त, प्रभु इन्स्योरेन्स, एक्सेल डेभलपमेन्ट बैंक र कुमारी बैंक रहेको छ ।
बिहीबारको कारोबारमा नेप्सेमा सबै भन्दा बढी कुमारी बैंकको सेयर सूचिकृत भएको छ। बैंकको २ करोड ९६ लाख ५९ हजार १ सय ९० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । त्यसपछि एक्सेल डेभलपमेन्ट बैंकको ११ लाख ८४ हजार ४ सय ७२ कित्ता, प्रभु इन्स्योरेन्सको पाँच लाख ११ हजार ९८९ कित्ता र ग्लोबल आइएमई लघवित्तको तीन लाख ८६ हजार ६०१.२५ बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: