×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकमा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

PRIME CA

एनएमबि बैंकमा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनएमबि बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (भाद्र १० गते, बुधबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
बैंकको बचत खातामा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजडर कायम गरेको छ । बैंकमा २० प्रकारको बचत खाता रहेको छ । यस्तै, बैंकको मुद्दती खातामा संस्थागत तर्फ ३ महिनादेखि १ वर्षसम्मको लागि ७ प्रतिशत, १ वर्ष माथि ७.१० प्रतिशत ब्याजदर कायम गरेको छ । 
यता, व्यक्तिगत तर्फ ३ महिनादेखि ६ महिनासम्मको लागि ५.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको लागि ६.५० प्रतिशत, १ वर्षदेखि ३ वर्षसम्मको लागि ७.२५ प्रतिशत, ३ वर्ष माथिको लागि ८.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: